जिबन फुयाल फुयाल उत्थान समाज केन्दीय कार्य समिति इटहरीले आयोजना गरेको परम्पारिक गोठधुप पुजा मोरङको भिमचौरीमा बैशाख २७ गते बुधबार भव्यरुपम...
थप पढ्नुहोस

प्रहरी संगठनको नाम उचो राख्छु
नेपाल प्रहरीमा कार्यरत पुष्पराज बसेलले गित संगितको माध्यमबाट प्रहरी संगठनको नाम उच्च राख्ने बताउनुभएको छ। पूर्वी खवर सँगको कुराकानीमा गायक ...
थप पढ्नुहोस

म पैसाका लागी सेक्स गर्दिन
पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन। तर करियरको लागि यसक्...
थप पढ्नुहोस
लाखौँ डलरसहित ६ चिनियाँ पक्राउ : भिक्षुदेखि पाइलटसम्म किन गर्छन् तस्करी ?
प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महा...
थप पढ्नुहोस
‘घातक प्रदुषण फैलिएको गुनासो’
सहदेव कार्की इटहरी ः इटहरी उपमहानगरपालिका वाड नं. ५, धरान रोड, तुलसा टोल सामु रहेको श्री आनन्द सेलर राइस मिलको प्रदुषण प्रति घोर ...
थप पढ्नुहोस
रेयुकाइ चौकमा छाडा बस्ती
इटहरी उपमहानगरपालिका कार्यालय छेउछाउमा इटहरी को जनसंख्या वृद्धि भई इटहरी उपमहानगर क्षेत्रभित्र बस्ने ब्यवसायी राजनीती कर्मी नागरिक समाज...
थप पढ्नुहोस
(भत्ता थाप्न बृद्वाहरु तनाबमा)
;/sf/n] h]i7 gful/s ;'ljwf eQf @,$ dlxg] ljlwåf/f /fHo sf]if /fxft lbb}+ cfPsf] 5 . O6x/L pkdxfgu/ kflnsfdf /x]sf ;/sf/L a}+sx?df s...
थप पढ्नुहोस
गुरास राइ संग कलाकारीताको कुरा
सहदेव कार्की, नेपालको कलाकारीता र साँघूरो सांगितीक व्यवसाय माझ भोजपर बासिखोरा ४, मा जन्मन भै इटहरी बस्तै आएकी २२, वर्षीय गायिका गुर...
थप पढ्नुहोस
कला क्षेत्रमा रम्दै कशिस !
पुर्व क्षेत्रमा पनि असल कलाकारहरु बढी रहेको बेला भेटिएको कलाकर्मी संग गरिएको कुराकानी ः नमस्ते हाम्रो समय आवाज र समय अनलाईनमा तपाईको शुभ न...
थप पढ्नुहोस
मतगणना दुई चरणमै
महिना दिन अन्तरमा दुई चरणमा स्थानीय तहको निर्वाचन हुने भएपछि पहिलो चरणको परिणामले दोस्रोलाई प्रभावित बनाउने आशंकाले मतगणनाबारे दलहरूमा अन्यो...
थप पढ्नुहोस
अपराधी पनि म्यादी प्रहरीमा
अदालतबाट दोषी ठहर भइ फरार रहेकाहरु पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ । यस्तै एक ब्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ मध्...
थप पढ्नुहोस
चुनाव नजिकिदै गर्दा मदिराको खपत ह्वातै बढ्यो
दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भटि छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यक...
थप पढ्नुहोस

गच्छदारसँगको सहकार्य विश्वसनीय हुने दाहाल-देउवाको निष्कर्ष
मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्ध न सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ ।सर्वोच्चको ए...
थप पढ्नुहोस

जेठ १५ मा कामचलाउ बजेट ल्याउन तीन दल सकारात्मक
नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको सकारात्मक भएको नेताहरुले बताएका छन् । साथै दोस्रो चरणको चुना...
थप पढ्नुहोस
महिलालाई दिइनेछ उभिएर पिसाब फेर्न तालिम
अष्ट्रियाको ग्रीन पार्टीका एक स्थानीय संस्थाले महिलालाई उभिएर पिसाब गर्ने तालिम दिनेछ । पार्टीले यो सिलसिलामा एक विशेष बैठक बोलाउने तयारी ग...
थप पढ्नुहोस

बुढेसकालमा साथ दिने एमाले मात्र हो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम निर्वाचनपछि आफ्नो पार्टीले बहुमत ल्याएर सरकार बनाउने दावी गरेका छन् । अध्यक्ष ओलीले बहुमतको सरकार...
थप पढ्नुहोस

गच्छदारलाई आजै सरकारमा सहभागी गराउने तयारी
नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड नेतृत्वको सरकारमा आजै सहभागी हुने तयारी भएको छ । फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफै सहभागि हुने विषयमा ...
थप पढ्नुहोस
खाली पेटमा कागतीपानी पिउनुको फाइदा
कागती खानुका थुप्रै फाइदाहरु छन् । त्यसमाथि खालि पेटमा कागतीपानी पिउनु निकै फाइदाजनक हुन्छ । कागतीपानी पिउनुका फाइदाहरु यस प्रकार छन्ः भ...
थप पढ्नुहोस
फास्ट ट्र्याक निर्माणका लागि सेनाले थाल्यो तयारी
काठमाडौं-निजगढ जोड्ने फास्ट ट्र्याक निर्माणको जिम्मेवारी पाएपछि नेपाली सेनाले आन्तरिक गृहकार्य सुरु गरेको छ । साथै आफ्नै जनशक्ति र स्रोत साध...
थप पढ्नुहोस
होटल सञ्चालिका सहित यौनकर्मी पक्राउ
इलाका प्रहरी कार्यालय पथरीले यौन कृयाकलापमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ। पथरी प्रहरीले पथरी बजारस्थित खोटाङ्गे होटलकी सञ्चालिका ३४बर्...
थप पढ्नुहोस
सुशीला अदालत फर्केपछि के नवराज सिलवाल आइजीपी बन्न सक्छन् ?
सर्वोच्च अदालतले संसदमा दर्ता गरिएको प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अगाडी नबढाउन अन्तरिम आदेशसँगै कार्कीलाई शु...
थप पढ्नुहोस
झण्डा फहराउँदै यसरी फर्किइन् सुशीला
आफूमाथि लगाइएको महाभियोग प्रस्ताव सर्वोच्च अदालतले उल्टाउँदै काममा फर्कने आदेश दिएपछि प्रधानन्यायाधीस सुशील कार्की पुनः सर्वोच्च अदालत फर्क...
थप पढ्नुहोस
Subscribe to:
Comments (Atom)



