Advertize with us.............

चुनाव नजिकिदै गर्दा मदिराको खपत ह्वातै बढ्यो

 दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भटि छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् । 
। न्धिुपाल्चोका, रामेछाप र न्धिुलीका सदरमुकाम तथा स्थानीय स—साना बजार पल्लिो दिन यिनै ग्राहकले गुल्जार छन् ।
स्थानीय होटल ब्यवायीका अनुसार चुनावमा दिन नजिकिदै जादा मदिराको खपत ह्वातै बढेको छ । मदिरा डिलर खपत सञ्चालक भन्छन्, मागअनुार पुर्याउँनै हम्मे छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस