Advertize with us.............

अपराधी पनि म्यादी प्रहरीमा

अदालतबाट  दोषी ठहर भइ फरार रहेकाहरु पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ ।
यस्तै एक ब्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ 
मध्यम पश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिनअघि गुुमी—५ सुर्खेत स्थायी घर भएका बालकृष्ण रानालाइ पक्राउ गरी फैसला कार्यन्वनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस