Advertize with us.............

समाज सेवामा अघि बढ्दै ब्लडपल पूर्वाञ्चल

ब्लड कप हाजिरी जवाफमा मुन बिम एकेडेमी प्रथम समय अनलाईन / बिपिन चापागाई बैशाख /२२ सुनसरीको बराह नगरपालिका वडा नम्बर ...
थप पढ्नुहोस
दुई उम्मेदवारको गाडीमा आगजनी

दुई उम्मेदवारको गाडीमा आगजनी

 नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार राम...
थप पढ्नुहोस
अदालतले संवैधानिक सर्वोच्चता मिच्यो : सिटौला

अदालतले संवैधानिक सर्वोच्चता मिच्यो : सिटौला

 काठमाडौं– सर्वोच्च अदालतले संसदमा दर्ता गरिएको प्रधानन्यायाधिश सुशिला कार्की महाअभियोग प्रस्ताव अगाडी नबढाउन अन्तरिम आदेश दिएको काँग्रेस...
थप पढ्नुहोस
ओलीले भने– देश बचाउन राप्रपासँग तालमेल

ओलीले भने– देश बचाउन राप्रपासँग तालमेल

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउँनका लागि आफूहरुले राप्रपासँग तालमेल गरेको बताएका छन् । पछिल्लो राष्ट्रवादीको चर्चा बटुलेको...
थप पढ्नुहोस
महाअभियोगको प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतको आदेश

महाअभियोगको प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतको आदेश

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अ...
थप पढ्नुहोस
महाअभियोग प्रस्ताव अगाडि बढाउने सभामुखको तयारी

महाअभियोग प्रस्ताव अगाडि बढाउने सभामुखको तयारी

 सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाअभियोग प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउने भएकी छिन्  । प्रमुख...
थप पढ्नुहोस
सुशीलाको पक्षमा एमालेसहितको १० दल

सुशीलाको पक्षमा एमालेसहितको १० दल

प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन् । स्वतन्त्र...
थप पढ्नुहोस
चीनसँग पाँच बन्दरगाह मागिने

चीनसँग पाँच बन्दरगाह मागिने

चीनसँग गत बर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने ...
थप पढ्नुहोस
माओवादीसँग तालमेल गर्ने सहमतिपछि चितवनका कांग्रेस कार्यकर्ता आक्रोशित

माओवादीसँग तालमेल गर्ने सहमतिपछि चितवनका कांग्रेस कार्यकर्ता आक्रोशित

- कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरपालिकामा तालमेल गर्ने सहमति भएसँगै चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका छन् । सहमतिअनुसार...
थप पढ्नुहोस
राष्ट्रिय जनता पार्टी नेपालका नेता जितेन्द्र सोनलसँग वारपार (लाइभ) ४ बुँदे असन्तुष्टि जनाउँदै एमालेले बुझायो आयोगलाई ज्ञापनपत्र (पूर्णपाठसहित)४ बुँदे असन्तुष्टि जनाउँदै एमालेले बुझायो आयोगलाई ज्ञापनपत्र (पूर्णपाठसहित) काठमाडौं, बैशाख २१– नेकपा एमालेले एक महिनाको अन्तराल राखेर निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको मिति तोकेकाले अन्यौल, अनिश्चित र द्विविधा उत्पन्न भएको जनाएको छ । एमालेले निर्वाचन आयोगलाई बिहिबार ४ बुँदे ध्यानाकर्षण गराउँदै दुई चरणमा निर्वाचन गर्ने भनि गंभीर निर्णय गर्दा समेत निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलसँग सामान्य परामर्श समेत नगरेको भन्दै असन्तुष्टि जनाएको छ ..  ४ वटै महानगरपालिकामा कांग्रेस-माओवादीबीच चुनावी तालमेल, यसरी मिलाइयो भागबन्डा४ वटै महानगरपालिकामा कांग्रेस-माओवादीबीच चुनावी तालमेल, यसरी मिलाइयो भागबन्डा काठमाडौं, बैशाख २१–सत्तारुढ दुई ठूला दल काँग्रेस र माओवादी केन्द्रले काठमाडाैसहित ४ वटै महानगरपालिकामा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा काँग्रेस तथा ललितपुर र भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई दिने सहमति भएको हो । काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले काँग्रेस र माओव..  ओलीले प्रचण्डलाई भने, ‘महाभियोग फिर्ता लिनुस्’, प्रचण्डले भने, ‘लिन्नँ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्...
थप पढ्नुहोस
स्थानीय चुनावमा भोट नहाल्ने भइन् राष्ट्रपति भण्डारीले

स्थानीय चुनावमा भोट नहाल्ने भइन् राष्ट्रपति भण्डारीले

राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने भएकी छन् । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ...
थप पढ्नुहोस
राप्रपाका मन्त्रीले राजीनामा बुझाउन पाएनन्

राप्रपाका मन्त्रीले राजीनामा बुझाउन पाएनन्

 राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनाा दिए पनि प्रधानन्त्री पुष्पकमल दाहाललाई बुझाउन पाएका छैनन् । रा...
थप पढ्नुहोस
दाहाल-देउवालाई पहाडीको प्रश्न : गुनासो नै महाअभियोगको आधर बन्न सक्छ ?

दाहाल-देउवालाई पहाडीको प्रश्न : गुनासो नै महाअभियोगको आधर बन्न सक्छ ?

 नागरिक अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेर बशादुर देउवालाई पत्र लेखी प्रधानन्यायाधीश सुशीला कर्...
थप पढ्नुहोस
स्थानीय तहको चुनावमा उम्मेदवार मनोनयन जारी

स्थानीय तहको चुनावमा उम्मेदवार मनोनयन जारी

पहिलो चरणको स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन सकिएको छ । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता मंगलबार व...
थप पढ्नुहोस
सिलवालको नक्कली कार्यसम्पादन मूल्यांकन कसरी आएको थियो बाहिर ?

सिलवालको नक्कली कार्यसम्पादन मूल्यांकन कसरी आएको थियो बाहिर ?

सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेसँगै डीआइजी नवराज सिलवालले पहिलोपटक सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए ।...
थप पढ्नुहोस
 महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन उपेन्द्र यादवको माग

महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन उपेन्द्र यादवको माग

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग तत्काल फिर्ता लिन माग गरेका ...
थप पढ्नुहोस
चुनाव गराउने हो भने महाभियोग प्रस्ताव फिर्ता लिइनुपर्छः केपी ओली

चुनाव गराउने हो भने महाभियोग प्रस्ताव फिर्ता लिइनुपर्छः केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव गराउने हो भने प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव कांग्रेस र माअा...
थप पढ्नुहोस
सेक्सका लागि पुरुषका कुन कुन अंग संबेदनशील ?

सेक्सका लागि पुरुषका कुन कुन अंग संबेदनशील ?

भनिन्छ सेक्सबाट सबैभन्दा बढी आनन्द पुरुषले लिन्छ। त्यो बेला पुरुषले आफूलाई अलग संसारमा देख्ने गर्छ। पुरुषको शरीरमा यस्ता संवेदनशिल ठाउँ छ...
थप पढ्नुहोस
प्रधानमन्त्री–ओली भेटमा के भयो ?

प्रधानमन्त्री–ओली भेटमा के भयो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव संविधान, नियम, कानुन र प्रक्रिया अनुसारनै अ...
थप पढ्नुहोस
राप्रपाका ‘विद्रोही’ सांसदमाथि कारबाहीको तयारी

राप्रपाका ‘विद्रोही’ सांसदमाथि कारबाहीको तयारी

राप्रपाले पार्टीको लाइनविपरित गतिविधि सञ्चालन गर्ने सांसदहरुलाई कारवाही गर्ने भएको छ । आज बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको...
थप पढ्नुहोस

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस