नमस्ते हाम्रो समय आवाज र समय अनलाईनमा तपाईको शुभ नाम ?
म कशिस दाहाल ।कलामा कसरी लाग्नु भयो र के पाउनु भयो नि ?
मलाई बच्चा देखिनै मन पथ्र्यो तर कलाकार बन्छु भन्ने चहीँ सोचेकी थिइन् । यो भन्दा पहिले एउटा सर्जिकल कम्पनीमा काम गर्थे, तेही बेला मेरो भाई क्यामेरामेन थियो । उ द्वारा एउटा भिडीयोमा काम गर्ने अफरहरु आयो प्रवेश भएर स्ट्रगल गर्दैछु्, काम गर्दै जाने हो केही पाएकोचै छैन ।
तपाईको जन्मघर गाउँ कहाँ हो अनि कति वर्षको हुनुभयो ?
मेरो जन्म स्थल बालंखा भोजपुर हो, घर इटहरीमा छ, अचेल म काठमाडौमा बस्दैछु । बीचमा आइपर्ने कामहरु मिलाउदै यही कामलाई फुल्ली निरन्तर दिइरहेकी छ ु भने २२ वर्षकी भएँ ।
यो पेशाबाट टिक्न सकिन्छ, आयस्रोत कस्तोछ , कतिले बाहिरीय आवरण जोगाउन नसकेर गलत बाटो लाग्नेहरु भेटिएका छ–छैन ?
त्यस्तो धेरै साथीभाईहरु छैनन्, मेरौ फेमिलीमा साथीभाई सरह बहिनीहरु धेरै जान छौं अन्यकुरा त थाहा नभएको बताउँछिन।
कला र स्कुले शिक्षा कति अन्तर छ नि ?
मैले ब्याचलर थर्डयर सकेर रिजल्ट पर्खाइमा बसेकीछु भने कलाकारीताको काम गर्दै जादा पछि काठमाडौमा ५–६, महिना प्रशिक्षण पनि लिएर निखारतामा ढुक्क छु ।
तपाइको कुन गितमा म्यूजिक भिडियो छ , कसको, कस्तो प्रकारको हो ?
शै–शैमायालु भन्ने लोकगित भोलाराम हिमायती दाईको हो त्यसलाई प्रकास सुब्बाले निर्देशन गर्नु भएको छ शै–शैमायालु देखि मेरो पहिलो सुरुवात भएको हो ।
कलाक्षेत्रमा प्रवेश भइकन सानो भिडियो के कति छन अनि ठूलाठुला फिल्ममा पनि भूमिका भएकोछ ?
अहिलेसम्म ३०÷४० वटा म्यूजिक भिडियो खेलेकीछु र सुजित शाहको सपना मुभि बाट सुरुभै ३÷४ वटा मुभिमा गरे भर्खरैको फुर्के र डिल्लीराम मा गेष्ट आर्टिटको रोल गरेकीछु , रिलिजको तयारीमा छ भने शिवम, रारा लगाएत छन् ।
यो क्षेत्रको आयस्रोत साँघुरोछ, गलत बाटो अंगालेर सुन चाँदी गहना छिटै लाउने देखिन्छन्, टिकने आयस्रोत के होला ?
थप्नु पर्ने कुराहरु के देख्नु भएकोछ , कलाकार भएर अनुभवी हुंदा ?
नेपाली भूमिको क्वालीटी सुधार्नु पर्छ साथै सवैले नेपाली फिल्मलाई माया गरेर हेर्ने बानी गरौं यसले सबैको प्रगती हुन्छ भन्ने हो ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन