इटहरी उपमहानगरपालिका कार्यालय छेउछाउमा इटहरी को जनसंख्या वृद्धि भई इटहरी उपमहानगर क्षेत्रभित्र बस्ने ब्यवसायी राजनीती कर्मी नागरिक समाज लगायत हरित नगर इटहरी बसोबास योग्य शहर नगरको योजना बस्न योग्य शहरको परिकल्पनामा रहेको शहर इटहरी क्षेत्र लाई सुन्दर सफा इटहरी र विभिन्न शहरबाट गाउँबाट इहरीलाई केन्द्र बनाई बसोबास योग्य शहर भएको र इटहरी खुल्ला दिशा मुक्त भएको र प्लास्टिक झोला लगायत इटहरी राम राज्यको अवधारणा सम्म रहेको पाइन्छ । इटहरीमा शडक बालबालिकाहरु, वृद्धा, अपाङ्ग र इहरीको रेउकाइ चौकमा विभिन्न किसिमका फुटपाथमा केहि समय देखि बस्दै सडकमा बस्दै आएकाछन र रेउकाइ चौकमा भिविन्न संघ संस्थाले कार्यक्रम गर्दै आएको पायन्छ । तर आज भोली रेउकाइ चौक मा दुषित भई शौचालय अभाव र एक परिवार बस्दै आएको छन् । त्यही खाना पकाउने र त्यही छेउमा शौचालय को रुपमा बिना शौचालय खाली जमिनमा दिशा पिसाप गर्दै आएका छन् । इटहरी उपमहानगर क्षेत्रभित्र कस्तो प्रक्रिया अपनाउनु पर्ने इटहरी नगर का कार्यकारी अधिक्रित र नगर प्रहरी राजनिती परिपाटी इलाका प्रहरी कार्यालय र सम्बन्धित निकाय र आकेश कलेक्शन अगाडी रेउकाइ चौक प्रहरी वीट सम्म रहेको पाइन्छ। सुन्दर शहरको परिकल्पना जबकी बसोबास योग्य शहर नभई फोहोर मैला थुपार्ने थलो भएको राम ब. विकले पटक पटक नगर विकाशमा नागरिक समाजको भुमिका का लागि नगरपालिकाको भुमिका जरुरी नभएको बताउछन् ।
परिवर्तनपरिवर्तन इमोसनइमोसन