नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिनका लागि पुनः आग्रह गरेका छन् । आज दुई पक्षबीच सिंहदरवारमा भएको छलफलमा अध्यक्ष ओलीले महाभियोगको विषयमा चौतर्फी विरोध भएकाले त्यसलाई फिर्ता लिनु नै राम्रो हुने सल्लाह दिएका छन् । त्यसको जवाफमा माओवादी केन्द..
राजनीति
राष्ट्रिय जनता पार्टी नेपालका नेता जितेन्द्र सोनलसँग वारपार (लाइभ) ४ बुँदे असन्तुष्टि जनाउँदै एमालेले बुझायो आयोगलाई ज्ञापनपत्र (पूर्णपाठसहित)४ बुँदे असन्तुष्टि जनाउँदै एमालेले बुझायो आयोगलाई ज्ञापनपत्र (पूर्णपाठसहित) काठमाडौं, बैशाख २१– नेकपा एमालेले एक महिनाको अन्तराल राखेर निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको मिति तोकेकाले अन्यौल, अनिश्चित र द्विविधा उत्पन्न भएको जनाएको छ । एमालेले निर्वाचन आयोगलाई बिहिबार ४ बुँदे ध्यानाकर्षण गराउँदै दुई चरणमा निर्वाचन गर्ने भनि गंभीर निर्णय गर्दा समेत निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलसँग सामान्य परामर्श समेत नगरेको भन्दै असन्तुष्टि जनाएको छ .. ४ वटै महानगरपालिकामा कांग्रेस-माओवादीबीच चुनावी तालमेल, यसरी मिलाइयो भागबन्डा४ वटै महानगरपालिकामा कांग्रेस-माओवादीबीच चुनावी तालमेल, यसरी मिलाइयो भागबन्डा काठमाडौं, बैशाख २१–सत्तारुढ दुई ठूला दल काँग्रेस र माओवादी केन्द्रले काठमाडाैसहित ४ वटै महानगरपालिकामा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा काँग्रेस तथा ललितपुर र भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई दिने सहमति भएको हो । काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले काँग्रेस र माओव.. ओलीले प्रचण्डलाई भने, ‘महाभियोग फिर्ता लिनुस्’, प्रचण्डले भने, ‘लिन्नँ’
Subscribe to:
Post Comments (Atom)




परिवर्तनपरिवर्तन इमोसनइमोसन