Advertize with us.............

दाहाल-देउवालाई पहाडीको प्रश्न : गुनासो नै महाअभियोगको आधर बन्न सक्छ ?

 नागरिक अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेर बशादुर देउवालाई पत्र लेखी प्रधानन्यायाधीश सुशीला कर्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
एकाध निर्णय र भावनात्मक आवेगबारे कतिपयको गुनासो वा असहमति हुन सक्छ तर के त्यस्तो गुनासो नै महाअभियोगका लागि प्रयाप्त आधर बन्न सक्छ ? उनले पत्रमा लेखेका छन् ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस