एक अध्ययनले सेक्सका बेला पुरुषको शरीरमा
एक अलग कम्पन हुन्छ। यस्तो बेला पुरुषको कुनै त्यस्तो ठाउँमा छोएमा
उनीहरुलाई चरम आनन्द हुन्छ। दिमागको नशा उफ्रिन्छ।
ओठको तल्लो भाग
पुरुषमा सेक्सको बेला ओठ बढी प्रयोग गर्छन। यदि कोही महिलाले उनीहरुको ओठको तल्लो भागमा चुम्बन गर्छन् भने निकै आनन्द महशुस गर्छन।
घाँटीको अगाडिको भाग
सेक्स गर्ने समयमा अधिकांश महिलाले
पुरुषको घाँटीको अगाडिको भागमा चुम्बन गर्छन। विशेषज्ञका अनुसार पुरुषको
घाँटीको मांसपेसी सेक्सको बेला बढी क्रियाशिल हुने गर्छ। जहाँ महिलाले
चुम्बन गरेमा उनीहरुको पुरै शरीरमा कम्पन्न हुन्छ।
निप्पल
महिलाहरुलाई जस्तै पुरुषलाई पनि निप्पलमा
चुम्बन गरेको मन पर्छ। निप्पलको नशा सिधै दिमागसंग जोडिएको हुन्छ। यो बढी
संवेदनशिल हुन्छ। यसकारण सेक्सका लागि पुरुषको निम्पल पनि महत्पूर्ण अंग
हो।
खुट्टाको अगाडि पछाडि
सेक्सका बेला पुरुषको खुट्टाको अगाडि वा पछाडिको भागमा चुम्बन गरेमा बढी आनन्द महशुस हुन्छ ।
कम्मरको आसपास
पुरुषको कम्मरको आसपास चुम्बन गरेमा
उनीहरुलाई बढी आनन्द प्राप्त हुन्छ। जहाँ सेक्सको समयमा छोएमा महिलाप्रति
माया बढ्छ र आनन्दित हुन्छन।




परिवर्तनपरिवर्तन इमोसनइमोसन