इटहरी/सुनसरीको धरान स्थित विभिन्न ठाँउमा धरानका महिलाहरु संसक्तरुपमा महिलाहरुले राहत सामग्रीका लागि सहयोग गर्न धरानका विभिन्न पसल, व्यापार व्यवसायमा गई राहत सामाग्री सहयोग मागी प्रभात आमा समुह धरानका महिलाहरु जागरुप भई विभिन्न महिलाहरु इटहरी स्थित बाढी पिढितहरलाई राहत, सहयोग प्रदान गरेका छन् ।
खाद्यान्न लत्ता कपडा, दाल, चिनी, च्यारङ, तेल, नुन, आदी आवश्यक खाने कुरा लगाएत ग्यास चुलो लगायत सबैलाई राहत सामाग्री वितरण गरे । लगभग ९१ घर परिवारलाई राहत सहयोग गरेको धरानका अगुवा महिलाहरुले बताए । धरान प्रभात आमा समूहका सदस्यहरु जनाको रहेको छ ।
प्रभात आमा समुह धरान १६ मा ३७ जना सदस्य बाट ८ जना उर्मिला लिम्बु, एलिना राई, लिला मगर, अमृता भण्डारी, मेनका लिम्वु , अन्तिला जाबेगु लगाएतले इटहरीका बाढी पिडीतलाई ४० हजार बराबरको राहत सामाग्री सहयोग गरेको बताएका छन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन