चुनावको लागि नेपाल परिवारदल इटहरीकाउपमेयर दावेदार अशोक चौधरी संग समय आवाज र समय वनलाइनखवरको लागि रिपोटर सहदेव कार्कीले उहाँ संग गरिएको कुराकानी
ड्ड स्वागत छ अशोक कुमार चैधरी लाई इटहरी को लागिउपमेयर भएर चुनावीमैदानमाउत्रिनु भएकोछ आस्थावान सर्मथन के कस्तो रहेको छ नि?
नमस्कार, धन्यवाद’हाम्रो पार्टी सिदान्तअनुरुपआदीवासीजनप्रतिकै थारुका छारो भएकाले भित्री गाउँघर बस्ती १७,१८,१९,२० वडा हरुमा राम्रो सर्मथन छ भने बजार क्षत्रमापनि राम्रै सर्मथनआइरहेको छ । हामीअरुजस्तो नदेखिएको नयाँभएपनि नेपाल परिवार दलको विचार महान सहयोगी र प्रगतीमुलकभएको हुनाले अग्रगामीलोकतन्त्र , प्रजातन्त्र र बामपन्थीविचार धारीहरुलाई लिडिङ्ग गर्दै अघिबढीरहेको हो , अधिनायकवादीहरु भन्दा फरक विचारलाई प्रयोगवादी धरातलउर्तान लागिपरेको हुनाले सबैतिरको मजभुत सर्मथनपाएरै यस उत्साहलाई राजनितिक वृत्रमाप्रतिनिधित्वगर्दै नयाँ नेपालको निम्ती एउटा वैकल्पिकशान्तिभएर उदाउनेछौँ ।
ड्ड इटहरीलाई भावि योजना के दिन सक्नु हन्छनि ?
अन्तराष्ट्रिय मापदण्डस्तरमाजानको लागिआधुनिकविकास निर्माण,स्वस्थ , खाने पानी ,गुणस्तरीय शिक्षा,आवश्यकताअनुकुल रोजगार मुलकसिपक्षाउद्योग आयसा्रेत विकास विस्तार, सस्ता राजनीकिआन्दोलन, बन्द हड््ताल हस्तक्षेप मुक्तशहर, शान्ति–सुरक्षाको अनुभुति, समानुपातिक सरकारी प्राशासनप्रत्याभुती र समृद देशको परिकल्पना गरेर चुनावद्वारा जनप्रतिनिधीहुने अवसरमाउविएकोर्छौै विजयअवश्य हुन्छ हाम्रो एजेण्डा प्रभावकारी छ जनसमुदायले आत्मसातगर्नेछन्् ।
ड्ड दुखलाग्दो विषय केहिदेख्नु भएको छ ?
पुरानादलवानहालसम्मकाजल्दा राजनीतिकप्रतिनिधि र कार्यालय कर्मचारीहरुको कतब्र्य क्रियाकलाप के कस्ता भैरहेकाछन्् भन्ने सोच्ने होभने ,,,,,,,,
सर्वसाधारणहरु प्रशासनीककार्यमापुग्दाउहाँहरुलार्ई भेटिर्दैन, के कामलिएर आउनुभो भन्ने व्यक्तिहुदैनन्् साथै आउनुस बस्नुृस भन्ने आदर सत्कार हुदैन दस्ख पाइरहनु पर्छ । कर्मचारीहरु एकातर्फ एकजुट भएर गफ चुट््दै बसेका हुन्छन्् कामविशेष व्यक्तिचिन्ने भटने गाहो्् सगं घुसबोरी जालो जोखिएको हुनाले विगत १५,२०, वर्ष देखि हेर्दै भोग्र्दै आएको हुदायसप्रकारकागतिविधीकाभागिदार जतिहामा्रे उपस्थित खड््किएकोले जनताले अवश्य साथदिनेछन्् नेपाल परिवार दलप्रतिनिधिलाई जिताउनेछन्् भन्ने विश्वास छ भन्छन दावेदार चौधरी ।





परिवर्तनपरिवर्तन इमोसनइमोसन