Advertize with us.............

काँग्रेस इटहरीको विवाद मिल्यो

टहरी । नेपाली काँग्रेस इटहरीको विवाद मिलेको छ । उम्मेदवार छनोटको विषयलाई लिएर केही दिनदेखिको विवाद शनिबारको छलफलपछि मिलेको हो । इटहरीमा काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रोहित प्रसाई र मेयरका अर्का आकांक्षी हेमकर्ण पौडेल दुवै समुहबिच भएको वार्तामा रोहित प्रसाईलाई नै मेयरका उम्मेदवार मानेर अघि बढ्ने सहमती भएको छ । सहमतीपछि पौडेल पक्षले गर्दै आएको विरोधका कार्यक्रम रोकिने काँग्रेसले जनाएको छ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस