Advertize with us.............

ब्रेन टयुमर बिरामीलाई सहयोग प्राप्त



“ब्रेन टयुमर बिरामीलाई सहयोग प्राप्त ”
इटहरी जेष्ठ २०र २०७४
संवाददाता (सहदेब कार्की)
         एलिना तामाङ्ग एक महिना देखि डक्टरको सहायताको भरमा शैयामा       उपचाररत ठुलो आशामा रहेकी छिन्् ।
विराटनगर नोवेल हस्पिटलको न्युरो वाडमा बे्रनटयुमर पिडीत २२ बर्षीय एलिना तामाङ्गको उपचार भइरहेको खबर फेसबुक कमेन्टमा सूचना आएको आधार मानी खोज््बुझ गर्दा उनी इटहरीको आइतबारे मोड बस्ने गरेको जानकारी सगै निजकी आमा सिता तामाङ्ग संग भेट भएपश्चात नयाँ कोण बाट थप उपचार गराउन साहस बटुलेर २ युवा राम निरौला र आशिष कार्की बिदा लिइ हिडेका थिए ।
उक्त विषय समाधान गर्न इटहरी २ आँपगाछी घर भएका सिताराम निरौलाका छोरा राम निरौला र सुन्दरहरैचा ५ बलिया घर भएका नेत्र कार्कीका छोरा आशिष कार्कीद्वयले पत्यारहुने आफन्तजनसंग रु ५,१०,५०,१००,५०० हुदै जे जति सहयोग संकलन गरि एक मुस्ठ  ३९,५१६ रुपैयां न्युरो वाडमा रहेकी एलिना तामाङ्गलाई  उपचारमा संलग्न डाक्टर सहितको  साथमा २० गते सनिवार प्रदान गरेका छन ।
निजको घर डोरा र्तफमा  आमा, हजुरआमा रहेपनि घरआयसी आयस्रोत अतिकम्जोर रहेको, कमाउने परिवार कोही नभएको खुल्न आएको छ भने यस क्षेत्र कै सहयोगी भावनाका दाजुहरुले समेत सहयोग गरेको सुनिन्छ । एलिना को बच्पन र पढाई इटहरीकै स्कुल हुदै कलेज पढदै गरेकी खुलेको छ भने सहयोगी हात बढाउने राम निरौला र आशिष कार्की जस्ता समाजसेवि खडकिएको छ । एलीनाको जिवन सुधार प्रति पहिला धरान वि पि कयाम्प हुदै न्युरोमा भएपनि थप उपचारको लागि इन्डियाकोे भेलोर लैजाने सल्लाह  भइरहेको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस