दुलारी, असार १२
निर्वाचनको मैन समय सुरूवात हृन लाग्दै गर्दा सुन्दरहरैचाको निर्णायक मत कहा जान्छ भन्ने चर्चा चुलिन थालेको छ। गछिया स्थित गार्डबनमा रहेका १२०० मतदाताहरूलाई
आ-आफ्नो पक्षमा बनाउन स्थानिय नेताहरू बढि नै लागी परेको स्थानिय बासी बताउछन्। सबै राजनीतिक दलका नेताहरू भोटको लागी मात्र यँहा आउने तर बजार नजिकै रहेको यो बस्तीमा हरूबेला नजर समेत नलगाउने नेताको प्रवृतिले दुखित तुल्याएको बताउने गर्छन्। अबको निर्णायक मत सक्षम र विकासमुखी व्यक्तीलाई दिने र कुनै पनि पार्टी नहेर्ने भन्दा दुलारी क्षेत्रकै ठुलो निर्यायक मत विकासप्रेमी र दुरदृष्टी भएका नेतामा जाने समेत जानकारी गराए। साथै यो मत यही गार्डबन बस्तीबाटै संघिय समाजवादी फोरम नेपालका उमेदवार रामबहादुर राई लाई जान सक्ने आकलन पनि हुन थालेको छ। यद्यपी कांग्रेसका चैतन्य सिटौला र एमालेका राजकुमार श्रेष्ठ पनि निकै लोकप्रिय रहेको स्थानिय बताउछन् ।
-समय अनलाइन संवाददाता

परिवर्तनपरिवर्तन इमोसनइमोसन