Advertize with us.............

निर्वाचन रोक्न मानेन सर्बोच्चले

काठमाडौं: 


तराई मधेसका ७ जिल्लाको चुनाव रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन ।
अधिवक्ता सुनिलकुमार पटेलले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रले सोमबार छलफलको लागि ८ गते वोलाउने पेशीको निर्धारण गर्दै कारण देखाउ ओदश जारी गरेको छ ।
स्थानीय तह पुनः संरचना आयोगले स्थानीय तहमा सहमति नजुटाएकाले त्यहाँको संख्या पुनरावलोकन नगरी हुने चुनाव गर्न नहुने रिट निवेदकको निवेदन मागदावी रहेको थियो
अदालतले विपक्षीको माग बमोजिम अन्तरिम आदेश किन जारी नगर्ने लिखित जवाफ पेश गर्न प्रधानमन्त्री कार्यालयसहितका विपक्षीलाई भनेको छ ।
 स्रोतः नेपाल कानुन
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस