Advertize with us.............

काठमाडौं महानगरका ११ वटा वडामा सँगसँगै मतगणना हुने

काठमाडौं महानगरपालिकाको मतगणनालाई तीव्रता दिन अब एकसाथ ११ वटा वडाको मतगणना गरिने भएको छ।

मतदान अधिकृतका अनुसार हाल पाँचवटा वडामा मतगणना जारी छ। मतगणना भइरहेका वडाहरु २, ३, ३०, ३१ र ३२ हुन्। यसबाहेक वडा नम्बर १ मा भने मतगणना सकिएर विजेता घोषित भइसकेको छ।

अब केही बेरमै काठमाडौं महानगरका २५, २६, २७, २८, २९ र ४ वडाको पनि सँगसँगै मतगणना सुरु हुने मतदान अधिकृतले जानकारी दिए। उनका अनुसार यी सबै वडाको मतपत्र मिलाउने कार्य भइरहेको छ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस