Advertize with us.............

राप्रपाको पहिलो जित, माओवादीलाई हराउँदै रुवीभ्यालीमा विजयी

स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो विजय हात पारेको छ।

धदिङको उत्तरी रुवीभ्याली गाउँपालिकाको प्रमखुमा निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामसिंह तामाङलाई हराउँदै राप्रपाका चेरुङ तामाङ विजयी भएका हुन्। निर्वाचन अधिकृत गंगाबहादुर खरेलका अनुसार चेरुङले १४८४ मत पाएका छन् भने रामसिंहले ९५३ मत ल्याएका छन्।

त्यस्तै उपप्रमुखमा राप्रपाकै उम्मेदवार विना लामा विजयी भएकी छन्। १४०९ मत ल्याएकी लामाले माओवादी केन्द्रकी उम्मेदवार अमृता गुरुङलाई हराएकी हुन्। गुरुङले ९७२ मत पाएकी छन्।
स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो विजय हात पारेको छ।

धदिङको उत्तरी रुवीभ्याली गाउँपालिकाको प्रमखुमा निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामसिंह तामाङलाई हराउँदै राप्रपाका चेरुङ तामाङ विजयी भएका हुन्। निर्वाचन अधिकृत गंगाबहादुर खरेलका अनुसार चेरुङले १४८४ मत पाएका छन् भने रामसिंहले ९५३ मत ल्याएका छन्।

त्यस्तै उपप्रमुखमा राप्रपाकै उम्मेदवार विना लामा विजयी भएकी छन्। १४०९ मत ल्याएकी लामाले माओवादी केन्द्रकी उम्मेदवार अमृता गुरुङलाई हराएकी हुन्। गुरुङले ९७२ मत पाएकी छन्। - See more at: http://setopati.com/raajneeti/69762/#sthash.CcETPajK.6Rgrfdjz.dpuf
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस