एकात्मक सरकार छिद्र गरी दुर दराजमा थन्कियको सरकारी कार्यलाई सर्वसाधारणको पहुँच ‘घरपायक’ पुग्ने गरी मानव समुदायको उपभोग्य विषय वस्तू स्वच्छ रुपमा परीचालन गर्न साथै नयां नियम विधी लागु गराउन स्थानिय तहको चुनाव नजिकिदै जादा मानव समुदायमा रहेको टोल ,वाड, गाउँपालिका, नगर क्षेत्र हुदै जिल्ला भरीका सबै खाले व्यवसाय ह्वतै बढेको भेटिनछ भने राजनितिक पार्र्टी दलका नेता र कार्यकर्ताहरु आफ्नो पकड बनाउन चुनावी जीत हात पार्ने चटारोमा लागी परेका छन् ।
नेपालको संर्दभमा भावि दीनको सुख शान्ति प्रति चुनावद्धारा चुनिएको व्यक्ति मुख्य कडी हुने भएकोले बर्तमान सरकार सत्तासिन शासकले स्थानिय तहको निर्वाचन गराउन लागीपरेकोछ । नेपाली जनताले उज्वल भविस्य देख्ने गरी कोही कसैको डर, त्रास, धम्की र पैसाको लोभमा नपरी मतदान गर्नु पर्छ तर रुस्ट भएका नेतागिरी पक्षलाई समेत सहभागि गराई देश र देश वासिको भलाईमा उभिन र जिम्ेवार नेतृत्व वन्न उत्पन्न भएजति राजनितिक पार्टीदल प्रतिनिधीलाई चुनावी मैदानमा उर्तान सक्नु पर्छ भने सरकारले दिएको अवसरलाई शिरोधर गर्न जान्नु पर्छ कि जनता र देशको निम्ती राजनिति गरेको हो भने त्यसो नभए देश द्रोहीठहर्छ ।
यसरी दुई धारको सच्चाईमा असली र अपराधि छुट्टाएर देशविकासलाई अगाडी बढाउन करिव १९,२० अर्व रुपैयाँ धज्जि उडाउदै चुनाव गराउद राष्ट्रकोष स्वाहा पार्दा नेपाली जनसङ्ख्याको हिसावमा प्रतिव्यक्ति जन्मनसाथ २२०००,भार वोक्न परेकोछ भने भावीदिनमा ४२ हजार वोक्दै उभिनु पर्नेछ् ।
यसको फाइदा ५ पक्षलाई पुग्नेछ । १, राज्यकोष भण्डारणमा जुका,किर्ना र धमीरा सल्किायकोछ, ल्यङ्टे, बेइज्जती, रात्की रानी, मोवाइल टिप्वा खले, नातिखेलाउदै जाउलो च्वाप्प गर्ने १८–५५,बर्षे तक्लु म्यादी पुलीसहरु । २, फयाक्ट्रिका ज्यामी २०,५०,१००,५०० का रछ्यानेहरु । ३, कर्मचारीमा आन्तरिक भ्रस्टचार र अयोग्यहरु । ४, पार्टीगुटवलका रैथाने, टेण्डर पट्टाका ज्यादती पेसेवरहरु । ५,विगत संवीधान सभासद वरिपरिका ज्यानमारा, हत्यारा र अपराधी समुह डिफेन्स्डरहरु हुन ।
२० बर्ष पछी जनताको सतहमा सरकारको प्रशासन सेवा सुविधा र्कायन्वयन गर्न लागीएको हुदा स्वीकार गर्न नसक्नेहरु
देश द्रोही कित्तामा खडा भएको ठर्हछ भने देशबासी र देशको चैतर्फी विकास गर्न नीति विधिको शान्ति सुरक्षा आवस्यक पर्छ सरकारले खेल्ने भुमीका कस्तो हुनू पर्नेहो प्रस्ट हुनू पर्दछ ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन