रानि भन्सार कार्यालयका निमित प्रमुखका रुपमा रहेका सुशिल थापाले भन्सार कार्यालयबाट दिइने सेवा सुविधामा गरीने ब्यवहार बाट एजेन्ट तथा उद्योगी ब्यवसायीहरु पिढीत भएको भन्दै एजेन्ट तथा ब्यापारी हरुले गुनासो ब्यक्त गरेका छन् ।लामो समय देखि नाकाबन्दी तथा बिभिन्न असहज परीस्थीतीमा बिराटनगर भन्सार सफलरुपमा संञ्चालन गरी रहेका भन्सार प्रमुख कृष्ण बस्नेत नभएको मौका छोपि निमित प्रमुख सुशील थापा ले उद्योगी ब्यावसायीलाई त्रसित पारेका छन् कहिले साफ्टा दस्तखत नमिलेको बहानमा , कहिले मुल्याँकन नपुगेको बाहना र कहिले एल सि लगायतका कागजात नमिलेको बहानामा ब्यावसायीलाई हत्तोत्साहित पार्ने गरेको खुलेको छ । यसैक्रममा शुक्रबार एजेन्ट संघको अगुवाईमा एउटा टोली डेलीकेसनका लागी पुगेको थियो । उक्त सम्बन्धमा छलफल हुँदा निमित प्रमुख थापा ले गरेका कर्तुतका बारेमा एजेन्ट हरुले खुलेरै आफ्ना कुरा राखेका थिए । - See more at: http://saptakoshionline.com/#sthash.bhHszZxU.dpuf
Subscribe to:
Post Comments (Atom)




परिवर्तनपरिवर्तन इमोसनइमोसन