Advertize with us.............

ललितपुर महानगर राप्रपा उपमेयरका उमेदवारको आरोप–एमालेले राजनीतिक बेइमानी गर्यो, त्यसैगरी जवाफ दिनेछौं

काठमाडौं । ललितपुर महानगरपालिकाका उपमेयरका उमेदवार बाबुकाजी प्रधानले नेकपा एमालेले राजनीतिक बेइमानी गरेको बताएका छन् ।
नेकपा एमालेसँग तालमेल गरिएको भए पनि आफूलाई मतदान नगरेर राजनीतिक बेइमानी गरेको आरोप लगाए । एमाले कार्यकर्ताले सूर्यमै मतदान गरेका छन् । “एमालेले राजनीतिक बेइमानी गरेको छ,” उनले भने, “गाईलाई हाल्नुपर्ने भोट सूर्यमा भोट हालेको पाइयो ।  एमालेले उपमेयरमा हामीलाई सहयोग गरेन । राजनीतिक बेइमानीको जवाफ त्यसैगरी दिनेछौं ।”
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस