काठमाडौं । भरतपुर महानगरपालिकामा अहिलेसम्म सय मत गणना भएको छ । सय मत
गणना हुँदा एमालेका उमेदवार देवी ज्ञवालीले ४९ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रकी रेणु दाहालको ४१ मत रहेको छ । राप्रपाका बद्री तिमिल्सिनाले १ मत प्राप्त गरेका छन् । ९ मत बदर भएको निर्वाचन समिलिते जनाएको छ । ९ मत सबै रुख र हसिया हथौडा दुवैमा मतदान गरिएको छ । उपमेयरमा एमालेकै दिव्या शर्मा ४१, कांग्रेसकी पार्वती शाह ३६ राप्रपाकी रिना गुरुङले ३ मत प्राप्त गरेका छन् ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन