Advertize with us.............

United Youth For Nation(UYN) ले आयोजना गरेको Mask Distrubution कार्यक्रम

अहिले काठमाडौं Dustmandu भयेको अवस्थामा देश्का युवा हरु जनचेतना मुलुक कार्यक्रम गर्नु भयेको छ्र यो सफल नि भयेको छ ।United Youth For Nation(UYN) ले आयोजना गरेको कार्यक्रमलाइ सब्य र भब्य बनाउन अरु सहयोग हात नि बडेको थ्यो ।सोही कारणले होला युवा येक ठाँउमा भेला भयेर  कार्यक्रम सफल भयो।मैइती घर मा केहि बेर play card अनि  युवा जम्मा भयेर चाबहिल पुगेर त्यहाँको धुलोलाई मध्यनजर गरेर mask distribution(1550) गरियो अनि United Youth For Nation(UYN) ले  मास्क बितरन गर्दा गर्दै गौसाला पुगेर पशुपति मदिर मा हस्ताक्षर संकलन कार्यक्रम गर्ये र त्यो नि सफल भयो।करिब २५ जानको UYN युवा टोलिले धुलो हुदा मास्क लगाउनु पर्छ भन्ने अनि मेलम्चीको खानेपानी योजना सक्दो निश्चित समयमा United Youth For Nation(UYN) ले  धुलोबाट सास फेर्न पाउनु पर्छ भने दबाब कार्यक्रम गर्ये ।United Youth For Nation(UYN) लाई येस कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाइ धन्यवाद 




.
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस