धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा सुरुगरेको एकीकृत नमुना मुसहर बस्ती निर्माण अन्तिम चरणमामा पुगेको छ । बैशाख १ गते नयाँ बर्षमा बस्ती हस्तान्तरण गर्ने लक्ष अनुरुप फाउन्डेसनले ८० % भन्दा बढी काम सकेको छ । थप बिबरणका लागि भिडियो हेर्नुहोस् ।
परिवर्तनपरिवर्तन इमोसनइमोसन