धरान उपमहानगरपालिकाको पुतली लाईनमा सञ्चाल सेन्चुरी बैङ्कबाट वि.सं. २०६९ सालदेखि सुनचाँदी धितो राखेर कर्जा लिई कारोवार गर्दै आएका धरान पुतली लाइनमा नमा रहेकोनै इम्मानुयल ज्वलेरी टेडर्स चलाउँदै आएका सञ्चालक सञ्जयकुमार राईले आफु बैङ्कको जालझेल र षडयन्त्रमा परि घर न घाटको बनि सडकमा आउन बाध्य भएको गुनासो सुनाए ।
बैङ्कसँगको कारोवार गर्दै जादा आफुले सुनसरी मोरङ्ग लगायतका स्थानमा बसोवास गर्दै आएका ब्यक्तिहरुबाट सुन धितोमा लिई बैङ्कसँगै सहकार्यमा उनीहरुलाई कर्जा दिँदै आएको र आफुले सेन्चुरी बैङ्कसँगको कारोवार गर्दा २०७१ सालसम्ममा कारोवार गर्दा ९ कारोड ६५ लाख ऋण कर्जा लिई कारोवार चलाउँदै आएकोमा एकाएक बैङ्कले त्यस्तो कर्जा नदिने भनेर आफुमाथि षडयन्त्र गरेको इटहरीमा पत्रकार सम्मेलन गरेर पीडित बनेका राईले सो घट्ना बारे जानकारी दिए ।
बैङ्कले सुनचाँदी धितो कर्जा उपलब्ध नगर्ने बरु ओभर ड्राफट ऋण दिने बहानाबाजी गर्दै विभिन्न कागजातमा सहिछाप गर्दै जाने क्रममा बैङ्कले षडयन्त्र गर्दै आफुले बैङ्कमा राखेको सुनचाँदीको गर गहना फिर्ता लगिसहेको भन्ने जस्ता बनावटी काजगात गराई आफुलाई फसाउने कार्यमा बैङ्कका सञ्चालकहरुले आफुमाथि घोर अन्याय गरेकाले न्यायका लागि आफुले सवै कागजात सहित न्यायका लागि अपील गर्न बाध्य भएको राईले बताए ।
बैङ्कले विभिन्न वहानाबाजी र षडयन्त्र गर्दै आफुलाई ८ करोड ३५ लाख रुपियाँको कागजमा सहिछाप गराएको र योजनबद्ध ढङ्गले बैङ्कले बैङ्किङ्ग कसुर गरेको अभियोग लगाई उल्टै २२ थुनामा राख्ने काम गरेको र मेरा इष्टमित्र कुल कुटुम्व सवैलाई कङ्गाल पार्ने कार्यमा बैङ्कले घोर अन्याय गरेकाले न्यायका लागि बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको गुनासो पनि गरे ।
बैङ्कले आफु र आफुसँग कारोवार गर्नेहरु विनोद सुवेदी सरस्वती श्रेष्ठ कल्पना लिम्वु लगायत अन्य धेरैलाई फसाउने कार्यमा बैङ्कले घोर अन्याय गरेकाले न्यायका लागि बाहिर आउनु परेकाले पनि राईले जारी गरेको विज्ञप्तीमा पनि उल्लेख छ ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन