Advertize with us.............

युवा पुस्ताको ट्याटु मोहः कस्ता चित्र खोपाउँदैछन् ?

Image result for best female tattoos पछिल्लो दिनमा नेपाली युवा युवतीहरुमा ट्याटु मोह बढ्दो छ । राजधानीमा सुरु भएको नेपाल ट्याटु कन्भेन्सनसानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको सातौं अन्तराष्ट्रिय नेपाल ट्याटु महोत्सवमा पुगेका युवा युवतीहरु शरीरका विभिन्न अंगमा विभिन्न आकृतिका ट्याटु बनाइरहेका थिए ।
ट्याटु खोपाउन पुग्नेहरूमा विदेशीहरूको संख्या पनि उल्लेख्य छ ।उनीहरु शरीरका विभिन्न स्थानमा बुद्ध, गणेश लगायतका भगवानको आकृति बनाउन चाहन्थे । यस्तै ड्यागन लगायतका विभिन्न आकृति बनाउने विकल्प पनि छ । निकै पीडा हुने भएपनि उनीहरुमा एक प्रकारको खुसी देखिन्थ्यो ।
Image result for tattoos for girlsImage result for tattoos for girlsImage result for best female tattoosImage result for best female tattoosImage result for tattoos for girls
मा युवा युवतीहरुको सहभागिताले त्यही भन्छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस