Advertize with us.............

भूकम्पपीडितलाई चुनावभन्दा वर्षाको चिन्ता

चुनावी माहोलले देश तातेको छ । सहरका गल्लीदेखि गाउँसम्म चुनावले छोइसकेको छ । तर, काभ्रेको कोसीपारि र डाँडाँपारि पर्ने विकट गाउँका भूकम्पपीडित बस्तीमा भने चुनावी रौनक छैन ।
-भूकम्पपीडितलाई वैशाख ३१ गते हुने स्थानीय निकायको चुनावी रौनकभन्दा बर्षा अघि घर पुनर्निर्माण कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।दुर्गम तथा विकट क्षेत्र महाभारत गाउँपालिकअन्तर्गत पर्ने गोकुले, घर्तीछाप, बनखुचौर, बुढाखानी, खानीखोला गाउँपालिकाअन्तर्गत पर्ने फलामेटार, साल्मेचोक, साल्धारा, डाँडागाउँ, मिल्चेलगायतका विकट गाउँका अधिकांशले स्थानीय निकायको निर्वाचनसम्बन्धी खासै चासो राखेका छैनन् ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस