Advertize with us.............

कांग्रेसले चुनावी घोषणापत्र भोलि सार्वजनिक गर्ने


Image result for photo of congress flag

 नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । भोली दिँउसो पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैशाख १२ गते दिँउसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन २०७४ का लागि नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक गर्नेछन् ।
स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्ने कांग्रेस अहिलेसम्म दोस्रो पार्टी बन्ने छ । यसअघि नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस