Advertize with us.............

नायिका रेखा थापा काठमाडौं महानगरपालिकाको उपमेयर बनाउन सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौ जिल्ला कार्यसमितिले काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयरको नाम सिफारिस गर्ने तयारी गरेको छ । जिल्ला कार्यसमितिले मेरयमा पार्टिका पूर्वप्रवक्ता राजराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउन सिफारिस गर्ने तयारी गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठसहप्रवक्ता श्रेष्ठले भने, “उपमहानगर र महानगरका उम्मेदवार जिल्लाको सिफारिसमा केन्द्रले तोक्ने छ । नगरपालिका र गाउँपालिकाको प्रमुख भने जिल्ला कार्यसमितिले नै तोक्ने छ । ले जानकारी दिए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस