संविधानको सफल कार्यान्वयनसँगै स्थानीय तहको निर्वाचतको मिति तोकिईसकेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी बिप्लव माओवादीले त्यसको विरोध गर्दै निर्वाचन धोका हो त्यसको प्रतिरोध गरौ भन्दै आज सुनसरीको इटहरीमा विरोधसभा गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको विरोध एवम प्रतिरोधसभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य निर्मल राईले स्थानीय तहको निर्वाचन गर्ने भनेर बर्तमान सरकारले कार्यक्रम अघि ल्याएको विषय नेपाली जनताको बास्तविक मुक्ति विरुद्ध रहेकाले त्यसलाई आफ्नो पार्टीले प्रतिरोध आन्दोलनका रुपमा उपयोग गर्ने घोषणा गरेको बताउनुभयो ।
हातमा पैसा र मासु बोकेर सर्वसाधारण नेपाली जनतालाई रणभुल्लमा पार्ने षडन्त्रका रुपमा आएको यो निर्वाचन सामन्तबादी राज्यसत्ताको निरन्तरता बाहेक अरु कोही सावित नहुने भएकाले ती सामन्तसत्ता टिकाउने निर्वाचनलाई बहिष्कार गरौ भनेर आफुहरुले गाउँ गाउँसम्म अभियान लिएर आएको राइले बताउनुभएको छ ।

नेपाल कम्युनिष्टा पार्टी बिप्लस माओवादी समुहका सुनसरी अध्यक्ष प्रज्वल श्रेष्ठको अध्यक्षतामा भएको प्रतिरोधसभामा नेताहरु मनु अछामी र विद्यार्थी नेता नवराज भट्टराईले पनि बोल्नुभएको थियो ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन