Advertize with us.............

प्रश्नपत्रमा लापरबाही गरेपछि

Image result for photo of exam hall with student
 राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियनत्रक सन्तोष अर्याललाई जिम्मेवारीबाट हटाइएको छ ।
१२ को परीक्षा दिने विद्यार्थी को यकिन तथ्यांकबिना प्रश्नपत्र छपाइ गरेर परीक्षा केन्द्रमा पठाउँदा प्रश्नपत्र नपुगेपछि उनलाई नियन्त्रकबाट हटाइएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार,
-उनको लापरबाहीले कक्षा १२ को प्रश्नपत्र देशभर भाव देखिएको छ ।
-यस बर्ष देशभर ९ सय ९० परीक्षा केन्द्रबाट ३ लाख ५३ हजार १२ विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
-एक्जाम्टेड बाट परीक्षा दिने विद्यार्थीको प्रश्नपत्र मुलुकभर अपुग भएको छ ।
-एउटा केन्द्रमा कम्तीमा १० वटा प्रश्नपत्र अपुग छ ।
बोर्डको बुधबार बसेको बैठकले अर्याललाई नियन्त्रकबाट हटाएको हो । परीक्षा बोर्डका सदस्यसचिव डिल्ली रिमाललाई कार्यवाहक परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस