Advertize with us.............

व्लु इलेभेन क्लब– सरसफाई कार्यक्रम सम्पन्न



व्लु इलेभेन क्लबका संथापक अध्यक्ष श्री पुर्ण राईले यहि मिति २०७३ चैत्र १९ गते शनिबारका दिन समाजसेविमा निरन्तर लागिरहनुभएका इटहरीका सामाजीक व्यक्तित्व पनि हुनुहुन्छ । बिगत १० वर्ष देखि आफुलाई सामाजिक काममा बिभिन्न काल खण्डनमा युवाहरुलाई यस संस्थाको माध्यमबाट सही निर्देशित गर्नका लागि उहाँले यस ब्लु इलेभेन क्लब मार्फत इटहरी नगरीमा वृहत सरसफई अभियान संञ्चालन गर्नुको साथै फोहोर–मैला व्यवथापन गर्नकालागि जिम्मेवार निर्वाह गर्दै आफुलाई सामाजिक कार्यमा संलग्न गरि आफनो सम्पूर्ण जिवन यस्ता यस्तै क्रियाकलाप युवाहरुलाई सामाजिक कार्यहरुमा परिचालन गर्ने र विगतका दिन देखि नै  अहिलेसिम्म विभिन्न क्रियाकलापमा संलग्न व्यक्तिलाई यस क्लबबाट गलत बाटो दिइरहेको व्यक्तिलाई सामाजिक कार्यमा सम्लग्न गराई कुलतमा फसेको व्यक्तिहलाई समेत सार्वजनिक कार्यहरुमा संम्लग्न गराई सही बाटो निर्देशित उनीहरुलाई उत्प्रेरणा दिने तथा हौसला दिई अहिलेका यस क्षेत्रका असल नागरिक बनाउने उनको भारि योजना छ ।

                   फोहोर सौजन्य दिनको २००/- मूल्य १५००/-, ५००/- यस सरसफाई कार्यक्रममा संलग्न गर्ने आम युवाहरुलाई यस संथाको लोगो सहितको टि–सर्ट पनि प्रदान गर्नुभएको छ । 

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस