Advertize with us.............

संघिय लोकतान्त्रिक गठबन्धनले निर्वाचन कार्यालय घेराउ

संघिय लोकतान्त्रिक गठबन्धनले निर्वाचन कार्यालय सुनसरी घेराउ
इनरुवा । संविधान संशोधनपछि मात्र निर्वाचन गरिनु पर्ने माग राख्दै आएको संघिय लोकतान्त्रिक गठबन्धनले निर्वाचन घोषाको विरोध गर्दै ािजल्ला निर्वाचन कार्यालय सुनसरीमा एक घण्टा घेराउ गरेको  छ ।
निर्वाचनको घोषणा भएसँगै पहिले संविधान संशोधन गरेर मात्र निर्वाचन गरिनु पर्ने माग राख्दै आएको गठवन्धनले दिउँसो १ बजे देखि २ बजे सम्म जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको हो ।
संघिय समाजवादी फोरम ,सद्भावना पाटी लगायतका गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरु नाराबाजी गर्दै निर्वाचन कार्यालय अगाडि आएर कोणसभा गरे । कोणसभामा बोल्ने वक्ताहरुले संविधान संशोधन नगरि निर्वाचन गराउन खोजे आफुहरुलाई मान्य नहुने वताए । आफुहरुको माग पुरा नगरी निर्वाचन गर्न खोजे चुनाव बहिस्कार गर्ने देखि हुन नदिने सम्मको चेतावनी दिए । उनीहरुले संविधान संशोधन नगरिए स्थानीय तहको नभई प्रदेशसभाको निर्वाचन गरिनु पर्नेमा समेत जोड । कोणसभालाई पहिलो संविधानसभाकी सभासद सविताकुमारी याद

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस