Advertize with us.............

सभामुख बंगलादेश जाँदै

Image result for photo of onsari gharti magarसभामुख ओनसरी घर्ती आज बंगलादेश जाँदै हुनुहुन्छ । अन्तर ब्यवस्थापिका संघ आइपीयु को बैठकमा सहभागी हुन उहाँ आज भारतको नयाँदिल्ली हुँदै ढाका जान लाग्नु भएको हो । जेट एयरको बिमानबाट बिहान ९ बजेर ५० मिनेटमा दिल्ली उड्ने सभामुख घर्ती आजै ढाका पुग्नु हुने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । ६–६ महिनामा हुने बैठकमा सभामुख घर्तीले पछिल्लो संसदीय गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउनु हुनेछ ।  ढाका बसाईका क्रममा घर्तीले बिभिन्न मुलुकका सभामुख, उपसभामुख, सांसदहरुसँग भेटवार्ता गर्नुहुने शर्माले बताउनुभयो । सभामुख घर्ती आगामी बिहीवार काठमाडौं फर्कनु हुनेछ । 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस