Advertize with us.............

साम्राज्ञीका बारेमा दीपक

Image result for photo of samragyee rajyalaxmi shahचलचित्र ‘छक्का पञ्जा’ को सिक्वेल अर्थात् ‘छक्का पञ्जा फेरि’ छायांकनमा जानुअघि नै चर्चामा छ । उत्कृष्ट व्यवसाय गरेर कीर्तिमान कायम गरेको यो चलचित्रको सिक्वेलका लागि अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहलाई प्रस्ताव गरिएको तर उनले अभिनय गर्न नमानेको चर्चा पनि चल्यो । साम्राज्ञी तथा प्रदीप खड्कालाई चलचित्रमा अभिनय गराउने दीपकको योजना भएको समाचारमा बताइएको थियो । यसबीच दीपकराज गिरीले फेसबुकमा एउटा स्टाटस लेख्दै साम्राज्ञीका विषयमा मुख खोलेका छन् । दीपकले लेखेका छन्— ‘साम्राज्ञीले छक्का पञ्जा छोडिन् भन्ने समाचार भाइरल भएछ । चलचित्रको कथा नै तयार भैसकेको छैन, कसरी छोडिछन् ? रिलिज भैसक्या छक्का पञ्जा छोडिन् पो भन्या हो कि ? जबकि चल्तीका दुई–तीन नायिका पहिलेदेखि नै छन् चलचित्रमा । ती नवनायिकाको नाम किन भजाउनु हामीले ? साम्राज्ञीसँग चलचित्रको विवाह नै भएको छैन, डिभोर्सको के कुरा ? डिभोर्स हुनलाई पहिले विवाह त हुनुपर्‍यो नि ?’


अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस