Advertize with us.............

राप्रपा (प्रजातान्त्रिक) चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने



काठमाण्डौं । राप्रपा (प्रजातान्त्रिक) पार्टीले दिपक वोहराको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । राप्रपा प्रजातान्त्रिक बाट दिपक वोहराको नेतृत्वमा रामकुमार सुव्वा सुनिल वहादुर थापा र वि
क्रम पाण्डे चार जनादे पुरा मन्त्री र केही राज्य मन्त्री लिएर सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राप्रपा (प्रजातान्त्रिक) ले उद्योग, वन तथा भु संरक्षण , शान्ति तथा पुन निर्माण र विज्ञान तथा प्रविधी मन्त्रालय पाउने भएपछी सरकारमा जाने भएको हो ।
उद्योग मन्त्रीमा दिपक वोहरा, शान्ति तथा पुन निर्माण मन्त्रीमा रामकुमार सुव्वा मन्त्री हुने टुङ्गो लागे पनि अन्य मन्त्रालय भने हाल सम्म को को मन्त्री हुने भन्ने टुङ्गो लागि नसकेको स्रोतले जनाएको छ । राप्रपा (प्रजातान्त्रिक) सम्पुर्ण मन्त्रीको टुङ्गो लगाई बुधवार सरकारमा जाने भएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस