इटहरी । हिन्दु नारीहरूकाे महान पर्व तिजकाे राैनक चलिरहेकाे बेला सुनसरीकाे इटहरी स्थित अम्बे इन्टरप्राइजेजकाे गाेदाममा बिहीबार अागलागी भएकाे छ । हाइभाेल्टेजका कारण बिद्युत सर्ट भइ अागलागी हुदा गाेदाममा बिक्रीका लागि राखिएका सम्पूर्ण स्टेसनरी सामग्रीहरू जलेर नस्ट भएकाे छ । अागलागीबाट के कती क्षती भएकाे त्यसकाे बिवरण अाउन बाकी छ भने करीब २ बजे लागेकाे अागाे इटहरीकाे २ र इनरूवाकाे एउटा गरी तिनवटा बारूणयन्त्रकाे सहायताले अागाे नियन्त्रणमा ल्याइएकाे छ ।
Subscribe to:
Post Comments (Atom)





परिवर्तनपरिवर्तन इमोसनइमोसन