
प्रहरीले धरानमा लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले चलाएको डेल्टा अप्रेशन अन्तर्गत कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले सोमबार साझ ५ बजे प्रक्राउ गरेको हो.

समय अनलाइन एउटा अनलाइन मिडिया हो। जसले निरन्तर सत्य ताजा समाचार लगायतका सामाग्रीहरू प्रकाशन गर्ने गर्छ।


परिवर्तनपरिवर्तन इमोसनइमोसन