Advertize with us.............

पथरी लायन्सद्घारा ह्वईल चियर र साईकलिङ

पथरी।लायन्स क्लवको १०० औं बर्ष पुगेको अवसरमा ह्वईल चियर, सुस्त मन्सतीती भईकाको लागी साईकलिई बितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पञ्चायत मा. बि. कि अपाङगलाई पढाउने शिक्षीका नर्वदा दाहाललाई सम्मान पनि गरेको छ । उक्त कार्यक्रममा पथरी लायन्स क्लवका संस्थापक अध्यक्ष रामकुमार बस्नेतले शुभकामना मन्तव्य ब्याक्त गर्नु भएको थियो ।
कार्यक्रमका २ जनालाई  १÷१ वटा ह्वईल चियर र पञ्चायत मा.बि. लाई साईकलीङ प्रदान गरेको छ ।
लायन्स क्लवले अन्धोपन निर्मुल पार्ने  कार्य अन्तिम अन्तिम पारिसकेको हाल स्कुल स्कुलमा आँखा चेक जाँच थालेको बिजय कार्कीले बताउनु भयो ।
शारिरिक अपाङ्गता भएका ब्यक्तीहरुको क्षेत्रमा काम गर्दै आएको र यहाँ पनि लायन्स क्लवले त्यस्ता ब्याक्तीहरुलाई सहयोग गरेको लायन्स  शिव रिजालले बताउनु भयो ।
जहाँ लायन्स छ त्यहा जीवन छ “ लायन्स जहिले पनि सामाजिक कर्यमा लागि परेको र आँखा सम्बन्धी समस्या हुनुहुन्छ भने त्यस्तो रोगको उपचार लायन्सले गर्ने र पथरी लायन्सले एउटा कोठा उपल्बध गराए  हप्तामा एक चोटी आँखा सम्बन्धी चेक जाँच गरि अप्रेसन गर्न समेत सहयोग गर्ने लायन्स बिजय शर्माले बताउनु भयो ।
यहाँ लायन्स क्लवले दोस्रो चोटी ह्वली चियर बितरर्ण गरेको र पथरी लायन्स क्वले गरेको कार्यको प्रसंसाले अरु ह्वली चियर पनि उपल्ब्ध गराउने प्रतिबदता नेपाल लायन्सका दोस्रो उपाध्यक्ष राजन खत्रीले गर्नु भएको छ ।
कार्यक्रम पथरी लायन्स क्लवका अध्यक्ष तुलसी ढकाल १०० बर्षको अवशरमा सबैका शुभकामना ब्यक्त गर्नु भयो साथै आगामी दिनमा सामजको सुधारको पक्षमा काम गर्ने बताउनु भयो।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस