एमाले सहितको विपक्षी गठबन्धनले सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने बताएको छ ।
एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा शुक्रबार एमालेसहित नौ दलको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्रीको निर्वाचन गर्न सरकारले संसद खोल्ने बातावरण बनाउनुपर्ने निश्कर्ष निकालेको हो ।
बैठकपछि माले महासचिव सिपी मैनालीले संसद अवरुद्ध हुनुमा सरकारकै कमजोरी रहेको बताए । उनले सरकारको दवावमा भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदान गर्ने तयारी गरेको भन्दै यदि त्यसो गरिए विपक्षी गठबन्धनले कडा आन्दोलन गर्ने बताए ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन