काठमाडौं महानगरपालिकाको मतगणनालाई तीव्रता दिन अब एकसाथ ११ वटा वडाको मतगणना गरिने भएको छ।
मतदान अधिकृतका अनुसार हाल पाँचवटा वडामा
मतगणना जारी छ। मतगणना भइरहेका वडाहरु २, ३, ३०, ३१ र ३२ हुन्। यसबाहेक वडा
नम्बर १ मा भने मतगणना सकिएर विजेता घोषित भइसकेको छ।
अब केही बेरमै काठमाडौं महानगरका २५, २६,
२७, २८, २९ र ४ वडाको पनि सँगसँगै मतगणना सुरु हुने मतदान अधिकृतले जानकारी
दिए। उनका अनुसार यी सबै वडाको मतपत्र मिलाउने कार्य भइरहेको छ।
- See more at: http://setopati.com/raajneeti/69761/#sthash.AqAoFZlk.dpuf

परिवर्तनपरिवर्तन इमोसनइमोसन