Advertize with us.............

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि हुने


काठमाडौं । कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । असार १ गतेबाट सञ्चालन गर्ने भनिएको परीक्षा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका कारण सारिएको हो ।
वैशाख ३१ गतेलाई निर्वाचनको मिति घोषणा गरिएकै कारण असार १ गतेसम्मका लागि सारिएको थियो । तर, वैशाख ३१ गतेपनि सबै प्रदेशमा चुनाव हुन नसकेपछि दोस्रो चरणमा जेठ ३१ गतेलाई सारिएपछि परीक्षाको तालिका पनि पर धकेलिएको हो । परिक्षा असार १८ गतेसम्म सञ्चालन हुनेछ ।

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस