Advertize with us.............

लागूऔषध ल्याउँदै गर्दा धरानका एक युवा विराटनगरमा पक्राउ

धरानरलागूऔषध ल्याउँदै गर्दा धरानका एक युवा मोरङको विराटनगरमा पक्राउ परेका छन् ।
मोरङको बिराटनगर उपमहानगरपालिका–१५ स्थित सीमा चेकमा चेकजाँच गर्ने क्रममा धरान–१५ का ३९ वर्षीय भरत दाहालको साथबाट प्रहरीले केही थान लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दाहाललाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले अनुसन्धान थालेको छ । उनको साथबाट १३ एम्पुल डाइजेल्याव, १३ एम्पुल एभिल र १३ एम्पुल लुपिजेसिकसहित पक्राउ गरेको हो ।

उनी सीमा बजार जोगवनीबाट फर्कने क्रममा शंकाको आधारमा उनको साथबाट सामान बरामद भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस