एजेन्सी । मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्।
लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो। उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन्।पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ।
अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू। अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३।४ देखि ३।७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५।१ देखि ५।७ इन्च हुन सक्ने जनाएको छ।
९ क्भभ म्यचभ बतस् जततउस्ररधधध।कबवजबउबनभ।अयम्र५भ्ण्५ब्द्ध५ब्ँ५भ्ण्५ब्छ५डऋ५भ्ण्५ब्द्ध५ब्ड९५भ्ण्५ब्द्ध५द्यड५भ्ण्५ब्द्ध५ब्ड५भ्ण्५ब्छ५डम्५भ्ण्५ब्द्ध५ब्द्ध५भ्ण्५ब्छ५डज्ञ५भ्ण्५ब्द्ध५द्यठ५भ्ण्५ब्छ५डम्५भ्ण्५ब्द्ध५ढँ५भ्ण्५ब्द्ध५द्यँ५भ्ण्५ब्द्ध५ढछ५भ्ण्५ब्छ५डद्य९५भ्ण्५ब्द्ध५द्यढ५भ्ण्५ब्द्ध५द्यँ५भ्ण्५ब्द्ध५द्यड५भ्ण्५ब्द्ध५द्यभ्५भ्ण्५ब्द्ध५ब्ऋ५भ्ण्५ब्द्ध५द्यद्द५भ्ण्५ब्छ५डठ९द्दर३कतजबकज।नददभ्द्दघा।िमउगा

परिवर्तनपरिवर्तन इमोसनइमोसन