सहदेब कार्की ः
देशैभरि स्थानीय तहको निर्वाचनको रफ्तार अघिबढी रहदा एमाले पार्टी कार्यलय इटहरीले भावियोजना सहित चुनावी घोषणा पत्र संचारकर्मी माझ सार्वजनिक गरेकोछ ।
बैशाख ३१ गते आइतवार विहान आठ बजे इटहरी एमाले नगर पार्टीले एक पत्रकार सम्मेलन आयोजना गरी २५ बर्षको लक्ष्य पुरा गर्ने प्रतिवद्धताको साथ नजिकीदै गरेको जेठ ३१ को चुनावि प्रचार निम्ती आफनो पकड बलियो बनाइ भावि मेयर, उपमेयर नगरअध्यक्ष, गाउंपालिका अध्यक्ष,वडाअध्यक्ष उमेदवार एमालेकै विजय हुने उदेश्यका साथ गरिको पत्रकार सम्मेलनमा सुन्सरी जिल्लाअध्यक्ष एंव प्रमुख अतीथि द्धारीकालाल चैधरी, विषेश अतिथि पुर्वमेयर सर्वध्वज साँवा घोषणा पत्र तयारी समितीका संयोजक डा. दिवाकर रेग्मी, नगर इन्चार्ज रामप्रसाद चैलागाइर्, नगर सचिब गौरीमान परीयार, र्कायलय सचिव रुद्र सुवेदि आकंक्षी भावि उपमेयर लक्ष्मी गौतम, विष्नु शमार्, २० वडाका वडाध्यक्षमध्य केहि वडाध्यक्ष र आस्थावान कार्यकर्ता साथै विभिन्न क्षेत्रका निकैजना संचारकमी माझ एमालेको चुनावि घोषणापत्र सार्वजनिक गरीएको थीयो । घोषणा पत्र हाल नामांकित २० वडाका स्थानिय वासीहरुको राय–सल्लाह, सुझब सङ्कल गरी वैज्ञानिक आधारमा संतुलित गर्दै अघी बढ्ने बताइएको छ भने समेटेका विषय वस्तु स्थत्भ आधुनिक जिवन यापनका लागी उचित ठहर्नेछ । पत्रकार सम्मेलनमा भावि ५ वर्षमा मापदन्डअनुसारको इटहरी उपमहानगर, १० वर्ष पछाीको महानगर हुदै २५ बर्षमा चहीं अन्तराष्ट्रिय स्तरको मेघासहर बनाइने विकसीत राष्ट्रको नमुना हुन सक्ने योजनाहरुको घोषणा पत्र तयार पारीएको डा. दीवाकर रेग्मीले उद्धघोष मार्फत प्रष्ट पार्नुभएकोछ । घोषणा पत्र पार्टीमुखी नभइ सम्पुर्न नगरबासीको घरकै सम्पती भएको बताइयकोछ भने आधुनिक युगमा बदलदीने नीएम विधी समेटिएको इंगित गरीएका विषय नेपाली मानव समुदायको जीवन यापनमा उपयोगी हुने तथा सहरीकरण, शन्ती सुरक्षा, सार्वजनिक प्रशासन, सामायानुकुल यातायात र षडक, सिप शीक्षा, रोजगार,विधालय र विश्व विधालयको शीक्षाको गुणसतर प्रयोगी, उद्योग र वाणिज्य निति व्यावस्थापन, उर्जा विद्युत विकास र प्रयोगीे, हरीयाली आवास क्षेत्र तथा स्वास्थ्य सेवा सुधार, कला संस्कृतीक, पर्यटन विकासमा आयस्रोत प्रवर्धन, घरपायक हाटबजार, र कृषि मेला, कृषिक्षेत्रमा उत्पादित सामग्री जमिन सहितको वर्गीकरन प्रयोग, सूचना संचारको पहुंच, सहरी सेवाको भुमीका, युवा तथा आस्थावानलाई खेलकुद विकास, सुकुम्वासी किटान र सेवा सुविधा व्यावस्थापन, गरिवि नीवारण र महिला वालवालिका विषयक सवै समस्या न्युनिकरण सहितको योजनामा स्थानिय तहको निर्वाचन द्धारा वीजय व्यक्ती सरकार प्रतीनीधी हुने र जनताका समस्यामा अहोरात्र योगदान दिनेछ । उल्लेख विषयमा पत्रकारले प्रश्न गर्दा जिल्ला अध्यक्ष चौधरीले घुमाउरो प्रवचन दियर प्रश्नको सहि जवाफ नदिइ रुस्टाएका थिए । सोहि क्रममा समर्थक पक्ष र पत्रकारहरु सम्मेलन हल छोडि विचैमा नीस्किय भने चुनाव प्रचार सम्योजक नवल नेपालले कार्यक्रम संचालन र समापण गरेका थिए ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन