ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुझाएको ज्ञापनपत्रमा लोकतन्त्र कमजोर हुँदै जाँदा मुलुकमा दण्डहीनताले प्रश्रय पाउने र त्यसले अराजकता र भ्रष्टाचार बढाउने उल्लेख छ । मन्त्रिपरिषद् सदस्यहरूका लागि आचारसंहिता नभएकाले उनीहरूको कामकारबाहीमा प्रश्न उठेको भन्दै जनउत्तरदायी सरकार बनाउन माग गरेको छ ।
सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको कार्यालय, विभिन्न अध्ययन समितिले पछिल्लो समय नेपालमा भ्रष्टाचार र अनियमितता बढेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायलाई प्रभावकारी बनाउन माग गरेको छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन