Advertize with us.............

बाबुराम रिहा हुन मानेनन्, प्रहरीद्वारा दुर्व्यवहार

 निर्वाचन कार्यालय घेराउका क्रममा आइतबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रिहा हुन अस्वीकार गरेनयाँ शक्ति पार्टीका नेपालका संयोजक भट्टराईसहितका पुलिस क्लबमा राखिएका नेताहरुलाई प्रहरीले साँझ रिहा गरेको छ । तर, डा. भट्टराईले आफूहरु धर्ना बसेको भन्दै माग पूरा नभएसम्म बाहिर नजाने बताएका छन् ।
बाहिर निस्कन नमानेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले भट्टराईमाथि लछारपछार गर्दै  दुर्व्यवहार गरेको नयाँ शक्तिका नेता विश्वदिप पाण्डेले बताए ।
सुरक्षाकर्मीले महिला नेतृहरुमाथि पनि  दुर्व्यवहार गरेको उनले दाबी गरे ।
बाहिर नयाँ शक्ति नेपालका कार्यकर्ता प्रर्दशन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।को छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस