Advertize with us.............

ठूला दलले कहिले छान्छन् उम्मेदवार ?

पार्टी निर्णयका बिरुद्ध नबोल्न नेता कार्यकर्तालाई कांग्रेस सभापति देउवाको चेतावनीस्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरु यसमा केन्द्रित हुन थालेका छन् ।  दलहरुको उम्मेदकांग्रेसले वैशाख ७ भित्र स्थानीय तहका उम्मेदवार छनोट गरिसक्ने भएको छ । तल्लो तहबाटै उम्मेदवार टुंगो लगाउने नीति कांग्रेसको छ । तलबाट सिफारिस भएर आएका नाम क्षेत्र र जिल्लाले अनुमोदन गरेर केन्द्रमा पठाउने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
Nepal President Bidya Devi Bhandari Asks Parties To Elect New PM Within A Weekएमालेले स्थानीय तहमा टिकट पाउने उम्मेदवारले प्रदेश र संघीय संसद्को चुनावमा उठ्न नपाउने निर्णय गरेको छ । स्थायी समितिको सोमबारको बैठकले १२ वैशाखभित्र सबै उम्मेदवारको सूची सार्वजनिक गर्ने गरी छनजोट प्रक्रिया अघि बढाउने भएको छ ।
माओवादी केन्द्रले वैशाख पहिलो साताभित्रै गाउँ, नगरका सबै उम्मेदवारको टुंगो लगाउने भएको छ । 
Image result for prachanda photo
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस