Advertize with us.............

स्तन स्पर्श गर्दा किन रमाउँछन युवती

हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो। तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र बैज्ञानिकहरुले पत्ता लगाएका छन।
अमेरिकाको रट्जर्स बिश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले महिलाको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्नेगर्छ ।
त्यसैले केही महिला स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ अर्थात स्तनमा हुने यही संवेदनाको सञ्चार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन र उनलाई योनी र लिङ्गको मिलन आवश्यक पर्दैन।
आफ्नो अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरुले २३ देखि ५६बर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए। यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो।
त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिङ्गबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्नेगर्छ । यसरी समाउँदा बढी भन्दा बढी आनन्द आउछ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस