Advertize with us.............

आन्दोलन छाडेर चुनावमा लाग्न नेवाङको आग्रह

नेकImage result for photo of subash nambangपा (एमाले) संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले मधेसवादी दलका एमालेको निर्वाचन रणनीतिबारे प्रशिक्षण दिन विदुर आउनुभएका एमाले नेता नेवाङले पत्रकार सम्मेलनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतामा मधेसवादी दलहरु सहमतिमा आइसकेकाले स–साना विषयमा रहेका असमझदारीलाई छलफलमार्फत समाधान खोज्न सुझाव दिए ।
नयाँ संविधान कार्यान्वयनका लागि स्थानीय तहसहित आगामी माघ ७ भित्र तीन तहको निर्वाचन जसरी पनि गर्नुपर्ने बाध्यता रहेको बताउँदै पूर्व सभामुख नेवाङले भने – “मधेसी दलको समेत ठूलो मेहनत र लामो समयको सङ्घर्षका रुपमा निर्माण भएको संविधान कार्यान्वयन गराउन र निर्वाचनलाई सफल बनाउन उहाँहरुको भूमिका पनि महत्वपूर्ण रहेको छ । चुनावमा सहभागी हुनुको विकल्प छैन ।”
दशकौँदेखिको सङ्घर्षबाट प्राप्त संविधानको संरक्षण र कार्यान्वयन गर्नु सबैको दायित्व रहेको उहाँको भनाइ थियो । आसन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो नम्बरको पार्टी बन्ने र तराईका जिल्लामा समेत राम्रो प्रभाव छाड्ने दाबी पनि उनले गरे ।नेताहरुलाई जारी अन्दोलन निर्वाचन अभियानमा रुपान्तरण गर्न आग्रह गरे ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस