
इटहरी चैत्र ११/ सरकारी काममा मात्र गाडी प्रयोग गर्ने नियम उल्लंघन गर्दै मोरङ्गमा दुई कार्यालयका कर्मचारीरु शुक्रबार साझ गोकर्ण रिसोर्टमा मस्त थिए । शुन्दर दुलारी मा अवस्थीत गोकर्ण रिसोर्टमा शुक्रवार कार्यलय बन्द भैसकेपछी उक्त गाडी कार्यलयमा नभएर रिसोर्टमा पार्कीङ्ग स्थलमा रहेको थियो । शुन्दर हरैचा नगरपालीका र बेलवारी नगरपालीकाको गाडीहरु रिसोर्टमा भेटीएका हुन ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन